Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

जनयुद्ध नेपाल राज्य बनेयताकै ठूलो परिघटना भएको बाबुरामको दाबी

जनयुद्ध नेपाल राज्य बनेयताकै ठूलो परिघटना भएको बाबुरामको दाबी

बिहिवार , भाद्र २७, २०८१

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले जनयुद्ध नेपाल राज्य बनेयताकै सबैभन्दा ठूलो परिघटना भएको दाबी गरेका छन् ।

बिहीबार टेलिश्रृंखला राधाकृष्णको पहिलो एपिसोडको शुभारम्भ कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले यस्तो दाबी गरेका हुन् ।

नेपाली भुईं तहको जनता लाखौँ संख्यामा कुनै अभियानमा सहभागी भएको पहिलो परिघटना भएको बताए ।

सुगौली सन्धिभन्दा अघिको राज्य विस्तारको क्रममा टिस्टादेखि काँगडासम्म नेपाल राज्य विस्तार हुँदा मात्रै नेपालका सबै तह र तप्काका महिला, बालबालिकाहरू राज्य निर्माणमा सहभागी भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077