Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

५१ जना सहसचिव र दुई सचिवको सरुवा गर्ने सरकारको निर्णय

५१ जना सहसचिव र दुई सचिवको सरुवा गर्ने सरकारको निर्णय

शुक्रवार , भाद्र २८, २०८१

काठमाडौं । सरकारले ५१ जना सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो ।

स्रोतका अनुसार प्रशासनतर्फ १४ र प्राविधिकतर्फ ३७ जना सहसचिवहरुको सरुवा भएको छ ।

यस्तै बाणिज्य सचिव मधु सुदन बुर्लाकोटीको पनि तथ्यांक विभागमा सरुवा भएको छ । यस्तै अर्का सचिव ज्ञानेन्द्र कार्कीलाई वाणिज्य सचिवका रुपमा सरुवा गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077