Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

उपसभामुख रानालाई पदबाट हटाउन सम्भव छैन : अग्नि सापकोटा

उपसभामुख रानालाई पदबाट हटाउन सम्भव छैन : अग्नि सापकोटा

शुक्रवार , भाद्र २८, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन सम्भव नहुने बताएका छन्।

पूर्वसभामुखसमेत रहेका उपाध्यक्ष सापकोटाले यस्तो बताएका हुन् । उपसभामुख रानालाई राजनीतिक उद्देश्यबाट प्रेरित भएर हटाउन खोजिएको उपाध्यक्ष सापकोटाको भनाइ छ।

सरकार संवैधानिक परिषद्‌मा अल्पमतमा परेका कारण उपसभामुखलाई हटाउने कुरा उठाइएको उपाध्यक्ष सापकोटाको दाबी छ।

उनले संवैधानिक परिषद्मा गरिने निर्णयलाई सहज बनाउनका लागि सो एजेण्डा उठाइएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077