Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

कांग्रेस सभापति देउवाले बोलाए कार्यसम्पादन समितिको बैठक

कांग्रेस सभापति देउवाले बोलाए कार्यसम्पादन समितिको बैठक

बिहिवार , आश्विन १०, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्।

सभापति देउवाले असोज १३ गते पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्।

बैठक सभापति देउवा निवास धुम्बाराहीमा आइतबार दिउँसो २ बजे बस्ने नेपाली कांग्रेसले जनाएको छ ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा पार्टी पदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यहरु रहेका छन् ।

कार्यवाहक मुख्य सचिव प्रदीप पराजुलीले बिहीबार विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077