Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

कांग्रेसको संघीय मामिला समन्वय विभागमा १० सदस्य मनोनीत [नामसहित]

कांग्रेसको संघीय मामिला समन्वय विभागमा १० सदस्य मनोनीत [नामसहित]

बिहिवार , आश्विन १०, २०८१

काठमाडौँ । नेपाली कांग्रेसले संघीय मामिला समन्वय विभागमा सदस्यहरू मनोनयन गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम विभागमा १० जना सदस्य मनोनीत गरेका हुन् ।

यस विभाग प्रमुखमा चन्द्रबहादुर केसी रहेका छन् ।

मनोनयन हुनेमा ज्ञानबहादुर कार्की, शेख रसिद अलि, होमबहादुर गुरुङ, श्रीराम ढुंगाना, माया राना मगर, भोजबहादुर केसी, यमबहादुर खत्री, लोकेन्द्रबहादुर विक, समिरजंग मल्ल, र डबल बहादुर बोहरा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077