Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जाँदै

पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जाँदै

शुक्रवार , आश्विन ११, २०८१

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जाने भएका छन्।

स्रोतका अनुसार उनी अर्को साता भुटान भ्रमणमा जान लागेका हुन ।

नौरथाको अवसरमा हुने भ्रमणका क्रममा उनले त्यहाँको शक्तिपिठहरुमा दर्शन गर्ने कार्यक्रम रहेको छ । 

उनी दसैँअघि नै स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077