Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

कांग्रेस सभापति देउवाले गरे शिक्षा विभागमा १० सदस्य मनोनीत

कांग्रेस सभापति देउवाले गरे शिक्षा विभागमा १० सदस्य मनोनीत

शुक्रवार , आश्विन ११, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षा विभागमा १० सदस्य मनोनयन गरेका छन् ।

सभापति देउवाले कांग्रेसको विधान, २०१७ संशोधन सहितको धारा २५ ९ बमोजिम सदस्य मनोनयन गरेका हुन् ।

विभागमा पार्टीका केन्द्रीय सदस्य नैनसिंह महर प्रमुख रहेका छन् ।

यी हुन् मनोनयनमा परेका सदस्यहरू

१. प्रा.डा. कमलदीप ढकाल, सिन्धुली

२. राजकुमार आचार्य, खोटाङ

३. पुजा पासवान, महोत्तरी

४. हरिसिंह केसी, धादिङ

५. त्रिविक्रम पाण्डे, काठमाडौँ

६. राजन श्रेष्ठ, काठमाडौँ

७. किरण भट्ट, गोरखा

८. लालमणि भण्डारी, दाङ

९. खेमराज केसी, दैलेख

१०. तारामान रावल, कैलाली

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077