Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक

गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक

शनिवार , आश्विन १२, २०८१

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् ।

बैठक बिहान साढे १० बजे गृह मन्त्रालयमा बस्ने गरी बोलाइएको हो ।

प्रकोपमा परेका नागरिकको उद्धार तथा राहत सहायतालाई प्रभावकारी बनाउने बैठक बोलाइएको बताइएको छ ।

सुरक्षा समितिको बैठकमा चार वटै सुरक्षा निकायका प्रमुखहरु सहभागी हुनेछन् ।

पहिरो र डुबानबाट जोखिन उच्च सतर्कता अपनाउन गृहमन्त्री लेखकले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077