Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

तोलामा ६०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

तोलामा ६०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आइतवार , आश्विन १३, २०८१

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको हो।

यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६१ हजार २०० रुपैयाँ कायम भएको थियो ।

यस हिसाबले साताको कारोबारको पहिलो दिन शक्रबारको तुलनामा सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेको हो।

यस्तै चाँदीको मूल्य पनि सामान्य घटेको छ ।

शुक्रबारको कारोबारमा चाँदीको मूल्य तोलामा १ हजार ९५५ रुपैयाँ कायम भएकोमा आइतबार घटेर १ हजार ९४५ रुपैयाँ कायम भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077