Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

परराष्ट्र मन्त्रालयले‌ भन्यो – लेबनानमा रहेका नेपाली सुरक्षित छन्

परराष्ट्र मन्त्रालयले‌ भन्यो – लेबनानमा रहेका नेपाली सुरक्षित छन्

बुधवार , आश्विन १६, २०८१

काठमाडौं । परराष्ट्र मन्त्रालयले लेबनानमा नेपालीहरू सुरक्षित रहेको जनाएको छ ।

मंगलबार राति एक विज्ञप्तिमार्फत परराष्ट्रले लेबनानमा रहेका नेपाली सुरक्षित रहेको जानकारी गराएको हो ।

उनीहरूको सहजताका लागि निरन्तर प्रयास भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले लेबनानमा रहेका नेपालीलाई अधिकतम सतर्कता तथा सचेतना अपनाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077