Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

विश्व शान्तिका लागि एआईलाई सकारात्मक साधनका रूपमा अँगाल्नुपर्छ : परराष्ट्रमन्त्री राणा

विश्व शान्तिका लागि एआईलाई सकारात्मक साधनका रूपमा अँगाल्नुपर्छ : परराष्ट्रमन्त्री राणा

बुधवार , आश्विन १६, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग मानवताको साझा हित तथा सबैको समृद्धिका लागि जिम्मेवार र मर्यादितरूपमा गरिनुपर्ने बताएकी छन् ।

कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलगको आजदेखि सुरु सम्मेलनअन्तर्गत आयोजित एसीडी बिजनेस फोरमलाई सम्बोधन गर्दै मन्त्री राणाले सो कुरा बताएकी हुन् ।

उनले भनिन्, “अबको युगमा एआईलाई पछि छोडेर अघि बढ्न सकिँदैन । त्यसैले यसलाई मर्यादितरूपमामानवहितमा प्रयोग गर्नुपर्दछ ।”

उनले विश्व शान्ति, स्थिरता र समृद्धिका लागि एआईलाई सकारात्मक र सिर्जनात्मक साधनका रूपमा अँगाल्नुपर्ने धारणा पनि राखिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077