Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

पूर्वराजा शाहले विजयादशमीमा सर्वसाधारणलाई टीका लगाइदिने

पूर्वराजा शाहले विजयादशमीमा सर्वसाधारणलाई टीका लगाइदिने

शुक्रवार , आश्विन १८, २०८१

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको दसैँमा सर्वसाधारणाई टीका लगाइदिने भएका छन् ।

शाहले विजयादशमीका दिन सर्वसाधारणलाई अपराह्न ४ बजे टीका लगाइदिने भएका हुन् ।

शाको सचिवालयका संवाद सचिव फणिराज पाठकका अनुसार, शाह र उनकी पत्नी कोमल राज्य लक्ष्मी देवी शाह दुवैले विजयादशमीमा सर्वसाधारणलाई टीका लगाइदिने छन् ।

पूर्वराजा शाह अहिले एक साता लामो भुटान भ्रमणमा छन् । उनी फूलपातीअघि स्वदेश फर्कने कार्य तालिका छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077