Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

बाढीपहिरो प्रभावित जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय

बाढीपहिरो प्रभावित जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय

शुक्रवार , आश्विन १८, २०८१

काठमाडौं । सरकारले बाढी पहिरो प्रभावित केही जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ललितपुर, काभ्रेपलाञ्चोक, धादिङसहितका जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।

बाढी र पहिरोका कारण ठूलो मात्रमा जनधनको क्षति पुर्‍याएको क्षेत्रमा संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको बताइएको छ ।

शुक्रबार नै बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले क्षतिग्रस्त स्थानीय पालिकाहरूलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारलाई सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077