Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

राष्ट्रपति पौडेलद्धारा नेपाल विश्वविद्यालय सम्बन्धी विधेयक प्रमाणीकरण

राष्ट्रपति पौडेलद्धारा नेपाल विश्वविद्यालय सम्बन्धी विधेयक प्रमाणीकरण

बुधवार , आश्विन २३, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्।

बुधबार राष्ट्रपति पौडेलले उक्त विधेयकको प्रमाणीकरण गरेका हुन् ।

संघीय दुबै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि उक्त विधेयक पेश भएको थियो।

पेश भएको विधेयक संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077