Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

लुम्बिनीका प्रदेश प्रमुख घर्तीले फिर्ता गरे दुई विधेयक

लुम्बिनीका प्रदेश प्रमुख घर्तीले फिर्ता गरे दुई विधेयक

बुधवार , आश्विन २३, २०८१

बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले दुई वटा विधेक सन्देशसहित प्रदेश सभामा फिर्ता पठाएका छन्।

प्रदेश प्रमुख घर्तीले प्रमाणीकरणका लागि प्राप्त भएका दुई वटा विधेयक राय सुझाव सहित प्रदेश सभामा फिर्ता पठाएका हुन् ।

प्रदेश निजामती सेवा ऐन २०८० लाई संसोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेक पुनर्विचार गर्नुपर्ने देखिएको भन्दै फिर्ता पठाएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

विधेयकले आफूहरुमाथि अन्याय भएको भन्दै स्वास्थ्य सेवाका सातौं तहका कर्मचारीहरु आन्दोलनमा थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077