Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

जनार्दन शर्मा र घनश्याम भुसालबीच भेटवार्ता

जनार्दन शर्मा र घनश्याम भुसालबीच भेटवार्ता

बिहिवार , कार्तिक १, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालबीच भेटवार्ता भएको छ।

उनीहरुबीच करिब एक घण्टा भएको छलफलमा कम्युनिस्ट पार्टीबिचको सहकार्य, एकता, आन्दोलन, पछिल्लो देशको अवस्था तथा राजनीतिक घटनाक्रमबारे छलफल भएको हो।

उनीहरूबिच कम्युनिस्ट आन्दोलनलाई नयाँ सिराबाट अगाडि बढाउन सकिने उपायका बारेमा समेत कुराकानी भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077