Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

गण्डकी प्रदेशको वनमन्त्रीमा कांग्रेसका पौडेल नियुक्त

गण्डकी प्रदेशको वनमन्त्रीमा कांग्रेसका पौडेल नियुक्त

सोमवार , कार्तिक ५, २०८१

पोखरा । गण्डकी प्रदेशको वन तथा वातावरणमन्त्रीमा नेपाली कांग्रेसका भेषबहादुर पौडेल नियुक्त भएका छन् ।

स्वतन्त्र सांसद दीपक मनाङेले छोडेको वन मन्त्रालयमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पौडेललाई नियुक्त गरेका हुन्।

लमजुङ प्रदेश सभा ‘क’ बाट निर्वाचित पौडेल कांग्रैसभित्र शेखर कोइराला–गगन थापा निकट छन्।

पौडेलको आजै शपथ हुनेछ । साढे ४ बजे शपथको तयारी भएको स्रोतले जनाएको छ ।

मनाङेले भौतिकबाट वनमा सारेपछि मन्त्री पदबाटै राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077