Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे लिङ्देन

रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे लिङ्देन

आइतवार , आषाढ ७, २०८३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा सहभागी हुन चितवन पुगेका छन् ।

राप्रपाका अध्यक्ष लिङ्देन रास्वपाको निमन्त्रणामा महाधिवेशनमा सहभागी हुन भरतपुर पुगेका हुन् । 

रास्वपाको महाधिवेशन उद्घाटन सभापति रवि लामिछाने र प्रधानमन्त्री एवं वरिष्ठ नेता वालेन्द्र शाह (बालेन)ले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम छ । 

आज अपराह्न हुने उद्घाटन समारोहमा विभिन्न दलका नेताहरूले शुभकामना दिनेछन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077