Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

यी हुन् रास्वपाका २६ उम्मेदवार [सूचीसहित]

यी हुन् रास्वपाका २६ उम्मेदवार [सूचीसहित]

आइतवार , मंसिर २, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तहको उपनिर्वाचनमा २६ जनालाई उम्मेदवार बनाएको छ ।

यही मंसिर १६ गते ४२ पदमा हुने उपनिर्वाचनका लागि रास्वपाले २६ स्थानमा मात्रै उम्मेदवारी दिएको हो ।

कतिपय स्थानमा उम्मेदवार बनाउने भनिएका व्यक्तिहरूलाई धम्की दिएका कारण उम्मेदवार बनाउन नसकिएको रास्वपाले जनाएको छ । योसँगै उपनिर्वाचनका लागि ४ सय ७ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन आयोगले आइतबार प्रकाशन गरेको विज्ञप्ति अनुसार साँझ ५ बजेसम्म ४ सय ७ जनाले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन पत्र दर्ता गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077