Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

चीनसँगका विगतका सम्झौताहरू कार्यान्वयन गरौँ, अनि बीआरआई अगाडि बढाऔँ : गगन थापा

चीनसँगका विगतका सम्झौताहरू कार्यान्वयन गरौँ, अनि बीआरआई अगाडि बढाऔँ : गगन थापा

बुधवार , मंसिर ५, २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चीनसँग विगतमा गरिएका सम्झौताहरू कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले चीनसँग सहमति भएका अनुदान सहायता तथा अन्य सम्झौताहरू पूर्ण कार्यान्वयनमा ल्याएपछि मात्रै बीआरआई योजना अगाडि बढाउनुपर्ने कांग्रेसको अडान रहेको बताए ।

उनले नेपाली कांग्रेसको यो धारणा नेकपा एमालेसँग फरक रहे पनि मतभेदलाई व्यवस्थापन गर्दै अघि बढ्न सक्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077