Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

एमालेको जनसभाका संयोजक भट्टराई कार्यक्रम छोडेर कम्बोडिया प्रस्थान

एमालेको जनसभाका संयोजक भट्टराई कार्यक्रम छोडेर कम्बोडिया प्रस्थान

बिहिवार , मंसिर ६, २०८१

काठमाडौं । नेकपा एमालेका बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईसहितको टोली कम्बोडिया उडेको छ ।

एमालेले भोलि काठमाडौंमा गर्ने भनिएको जनसभाका संयोजक समेत रहेका भट्टराई कार्यक्रमको अघिल्लो दिन नै कम्बोडिया पुगेका हुन् ।

कम्बोडियामा आजदेखि तीनदिनसम्म चल्ल्ने एसियन पोलिटकल पार्टी (ICAPP) को १२ औं सम्मेलन आइक्यापमा भाग लिन एमालेसहितका पाँच दलका नेताहरु कम्बोडिया पुगेको भट्टराईले जनाएका छन्।

सम्मेलनमा कांग्रेस नेतृ सुजता कोइरालासहितका नेताहरु सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077