Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

धनगढी पुगरे गृहमन्त्री लेखकले भने - सत्ता गठबन्धनमा कुनै समस्या छैन

धनगढी पुगरे गृहमन्त्री लेखकले भने - सत्ता गठबन्धनमा कुनै समस्या छैन

बिहिवार , मंसिर ६, २०८१

धनगढी । गृहमन्त्री रमेश लेखकले वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या नरहेको बताएका छन् ।

नेपाल प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

अहिलेको सत्ता समिकरण एमाले र कांग्रेसको सहमतिमै बनेको हुँदा कुनै समस्या नआउने उनले प्रष्ट पारे ।

वर्तमान सत्ता गठबन्धन दलका प्रमुख नेताहरूबीच कुनै असमझदारी नभएको उनले बताए ।

दुई ठूला राजनीतिक दल सत्ता साझेदारी हुँदा देशमा विश्वासको वातावरण सिर्जना भएको गृहमन्त्री लेखकले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077