Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

आयोगको प्रमुख सूचना आयुक्तमा आचार्य नियुक्त

आयोगको प्रमुख सूचना आयुक्तमा आचार्य नियुक्त

शुक्रवार , मंसिर ७, २०८१

काठमाडौं । राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा डा. सुरेश आचार्य नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उनलाई प्रमुख सूचना आयुक्तमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कांग्रेस निकट रहेका आचार्य नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षसमेत हुन् ।

यस्तै आयोगको सूचना आयुक्तमा सरकारले गगन विष्ट र दुर्गा भण्डारीलाई नियुक्त गरेको छ । दुवै जना एमाले समर्थक हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077