Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

पूर्वराजा ज्ञानेन्द्र शाह आज किन जाँदै छन् लुम्बिनी ?

पूर्वराजा ज्ञानेन्द्र शाह आज किन जाँदै छन् लुम्बिनी ?

शुक्रवार , मंसिर ७, २०८१

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी जाँदैछन् ।

बुद्धको जन्मस्थल लुम्बिनीमा निर्माण भएको हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुन लुम्बिनी जान लागेका हुन् ।

विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा पाँच दिने पूजा सुरू भएको छ ।

मंसिर ४ गतेदेखि सुरू भएको पूजा ८ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077