Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा

बिहिवार , मंसिर १३, २०८१

काठमाडौं । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बसिरहेको छ ।

बिहीबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको हो ।

बैठकमा समसामूहिक विषयमा छलफल भइरहेको छ ।

बैठकले केही महत्त्वपूर्ण निर्णय गर्ने बताइएको छ । चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली १७–२० मंसिरमा बेइजिङ प्रस्थान गर्दैछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077