Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

मन्त्रिपरिषद्‍बाट प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत, राष्ट्रपति र प्रधानमन्त्रीसँग मंसिर १८ मा भेटवार्ता

मन्त्रिपरिषद्‍बाट प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत, राष्ट्रपति र प्रधानमन्त्रीसँग मंसिर १८ मा भेटवार्ता

बिहिवार , मंसिर १३, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण तालिका स्वीकृत भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको हो ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलले मंसिर १७ देखि ५ दिने चीन भ्रमण गर्नेगरी तालिका स्वीकृत भएको बताइएको छ ।

प्रधानमन्त्री ओलीले १८ गते चीनका राष्ट्रपति सि चिनफिङ र प्रधानमन्त्री ली छ्याङसँग भेटवार्ता गर्ने तय भएको छ । प्रधानमन्त्री ओली हिमालय एयरलाइन्सबाट जाने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077