Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

आज लुम्बिनी जाँदै प्रधानमन्त्री ओली

आज लुम्बिनी जाँदै प्रधानमन्त्री ओली

शुक्रवार , मंसिर १४, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज रुपन्देही जाँदैछन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुनका लागि प्रधानमन्त्री ओली आज बिहान ११ बजे लुम्बिनी जान लागेका हुन् ।

प्रधानमन्त्रीसहित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, शिक्षा मन्त्री विद्या भट्टराई पनि कार्यक्रममा जानेछन् ।

कार्यक्रममा २८९ जना विद्यार्थी दीक्षित हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077