Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नेपाल प्रहरीका ३२ सई भए बरिष्ठ सईमा बढुवा, को–कहाँ भए पदस्थापन ? [सूचीसहित]

नेपाल प्रहरीका ३२ सई भए बरिष्ठ सईमा बढुवा, को–कहाँ भए पदस्थापन ? [सूचीसहित]

शनिवार , मंसिर १५, २०८१

काठमाडौं । नेपाल प्रहरीका ३२ जना प्रहरी नायब निरीक्षक वरिष्ठ नायब निरीक्षकमा बढुवा भएका छन् ।

प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयानुसार जनपद तर्फका ३२ जना सईलाई वरिष्ठ सईमा बढ़ुवा गरिएको हो ।

साथै उनीहरुको पदस्थापन समेत भएको छ । उनीहरू अब प्रचलित नियमानुसार तलब, भत्ता लगायतका सेवा सुविधाहरू पदस्थापन भएको दरबन्दीबाट पाउने छन् ।

यस्तै प्रहरी प्रधान कार्यालयले उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्न सम्बन्धित कार्यालयहरुलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077