Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कर्णाली याक्सविरुद्ध चितवनलाई पहिलो सफलता

कर्णाली याक्सविरुद्ध चितवनलाई पहिलो सफलता

बुधवार , पौष ३, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिगको एलिमिनेटर खेलमा कर्णाली याक्सविरुद्ध चितवन राइनोजलाई पहिलो सफलता मिलेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा चितवनका सोहेल तानवीरले पहिलो सफलता दिएका हुन् । उनले दोस्रो ओभरको पहिलो बलमै ओपनर रित गौतमलाई आउट गरे ।

चितवनले टस जितेर फिल्डिङ रोजेपछि कर्णालीले ब्याटिङ गरिरेहको छ । यो समाचार तयार पार्दासम्म कर्णाली याक्सले दुई ओभरको समाप्तिमा एक विकेटको क्षतिमा ९ रन बनाएर खेलिरहेको छ ।

यो खेलको विजेताले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ। पराजित टोली भने प्लेअफबाटै बाहिरिनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077