Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

चितवनविरुद्ध अर्धशतक पूरा गर्दै आउट भए कर्णालीका बोसिस्टो

चितवनविरुद्ध अर्धशतक पूरा गर्दै आउट भए कर्णालीका बोसिस्टो

बुधवार , पौष ३, २०८१

काठमाडौं । कर्णाली याक्सका विलियम बोसिस्टो नेपाल प्रिमियर लिगको एलिमिनेटर खेलमा चितवन राइनोजविरुद्ध अर्धशतक पूरा गर्दै आउट भएका छन्।

सोहेल तनभिरको बलमा बोसिस्टो बोल्ड आउट भएका हुन् । बोसिस्टो ले ३७ बलमा ३ चौका र २ छक्कासहित अर्धशतक प्रहार गरे।

एनपीएलमा उनको यो दोस्रो अर्धशतक हो। उनले यसअघि विराटनगर किंग्ससँग ६६ रनको अर्धशतकीय पारी खेलेका थिए।

आजकै खेलमा कर्णालीका ओपनर जय किसन कोल्सावालाले अर्धशतक प्रहार गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077