Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एसिसी यु–१९ महिला एसिया कपमा आज श्रीलंकासँग खेल्दै नेपाल

एसिसी यु–१९ महिला एसिया कपमा आज श्रीलंकासँग खेल्दै नेपाल

बिहिवार , पौष ४, २०८१

काठमाडौं । एसिसी यु–१९ महिला एसिया कपमा नेपालले आज श्रीलंकासँग खेल्दैछ ।

खेल नेपाली समय अनुसार बिहान पौने १२ बजे मलेसियाको बायुमास ओभलमा हुनेछ ।

मंगलबार नेपाल र भारतबिचको खेल वर्षाले रद्द भएपछि नेपाल समूह चरणमा अपराजित भएर सुपर फोरमा पुगेको छ।

नेपालले अब अर्को चरणमा समूह ‘बी’ बाट अगाडि बढेका बङ्गलादेश र श्रीलङ्काविरुद्ध खेल्न लागेको हो। नेपालले भोलि बंगलादेशसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077