Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

रियल मड्रिडले जित्यो फिफा इन्टर कन्टिनेन्टल कप

रियल मड्रिडले जित्यो फिफा इन्टर कन्टिनेन्टल कप

बिहिवार , पौष ४, २०८१

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले फिफा इन्टर कन्टिनेन्टल कपको उपाधि जितेको छ ।

बुधबार राति भएको खेलमा मेक्सिकन क्लब पाचुकालाई ३-० गोलअन्तरले हराउँदै रियलले उपाधि जितेको हो ।

रियलको जितमा किलियन एमबापे, रोड्रिगो र भिनिसियस जुनियरले एक-एक गोल गरे ।

इन्टरकन्टिनेन्टल कपको यो पहिलो संस्करणमा हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077