Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

फिफा वरीयतामा नेपाल यथावत्

फिफा वरीयतामा नेपाल यथावत्

बिहिवार , पौष ४, २०८१

काठमाडौं । फिफा वरीयतामा नेपालले यथावत् स्थानमा रहेको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले आज सार्वजनिक गरेको पुरुष फुटबलको विश्व वरीयताअनुसार नेपाल १ सय ७५ औं स्थानमा यथावत् रहेको हो ।

नेपाल अघिल्लो महिना पनि यही स्थानमा थियो । नयाँ वरीयताअनुसार सार्क देशमा नेपालभन्दा माथि भारत १ सय २६ औं, अफगानिस्तान १ सय ५६ औं र माल्दिभ्स १ सय ६२ औं स्थानमा छन् ।

फिफा वरीयतामा अर्जेन्टिना शीर्ष, फ्रान्स दोस्रो, स्पेन तेस्रो, इङ्गल्यान्ड चौथो र ब्राजिल पाचौं स्थानमा यथावत् छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077