Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

जनकपुर बोल्ट्स एनपीएलको फाइनलमा पुगेपछि जनकपुरमा खुशीयाली

जनकपुर बोल्ट्स एनपीएलको फाइनलमा पुगेपछि जनकपुरमा खुशीयाली

बिहिवार , पौष ४, २०८१

जनकपुरधाम । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिगको फाइनलमा प्रवेश गरेपछि जनकपुरधाममा दीप प्रज्वलन गरिएको छ ।

जनकपुरधामका युवा तथा खेलाडीहरूले खुशियालीमा रामानन्द चौकमा दीप प्रज्वलन गरेका हुन् ।

बिहीबार कर्णाली याक्सलाई दुई विकेटले हराउँदै जनकपुर बोल्ट्स फाइनलमा पुगेको छ ।

जनकपुर बोल्ट्सले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग शनिबार भिडन्त गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077