Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

जनकपुरविरूद्ध टस जितेर ब्याटिङ गर्दै सुदूरपश्चिम

जनकपुरविरूद्ध टस जितेर ब्याटिङ गर्दै सुदूरपश्चिम

शनिवार , पौष ६, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि भिडन्तमा सुदूरपश्चिम रोयल्सले टस जितेको छ।

टीयु क्रिकेट मैदानमा जनकपुरविरुद्ध सुदूरपश्चिमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।

सुदूरपश्चिम दीपेन्द्र सिंह ऐरीको कप्तानीमा तथा जनकपुर आसिफ शेखको कप्तानीमा मैदान उत्रदैँछ ।

दुवै टिममा पछिल्लो खेलबाट कुनै खेलाडी परिवर्तन गरिएको छैन । एनपीएलमा सुदूरपश्चिम र जनकपुर तेस्रो पटक भिड्न लागेका हुन्।

यसअघि लिग चरण र पहिलो क्वालिफायरमा दुई टोली एकआपसमा भिड्दै दुवै खेलमा सुदूरपश्चिम विजयी भएका थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077