Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

एनपीएलको फाइनलमा जनकपुरविरुद्ध जैबले हाने अर्धशतक

एनपीएलको फाइनलमा जनकपुरविरुद्ध जैबले हाने अर्धशतक

शनिवार , पौष ६, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सका सैफ जैबले जनकपुर बोल्ट्सविरुद्ध अर्धशतक पूरा गरेका छन्।

एनपीएलको फाइनलमा जैबले ३३ बलमा ५० रन पूरा गरेका हुन्।

उनले ५ चौका र दुई छक्का प्रहार गरे। एनपीएलमा यो उनको दोस्रो अर्धशतक प्रहार गरेका हुन्।

हालः सुदूरका लागि बिना कुनै विकेटको क्षति ९२ रनमा खेलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077