Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

जनकपुर बोल्ट्सका ललितले पाए मोटरसाइकल !

जनकपुर बोल्ट्सका ललितले पाए मोटरसाइकल !

शनिवार , पौष ६, २०८१

काठमाडौं । जनकपुर बोल्ट्सका स्पिनर ललितनारायण राजवंशीले बाइक जितेका छन् ।

नेपाल प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्दै उनले मोटरसाइकल पुरस्कार प्राप्त गरेका हुन् ।

राजवंशीले प्रतियोगितामा १० इनिङ्स बलिङ गर्दै ४० ओभरमा २१३ रन खर्चिएर १७ विकेट लिए ।

यस शानदार प्रदर्शनले जनकपुरलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077