Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

बार्सिलोनालाई हराउँदै एट्लेटिको शीर्ष स्थानमा

बार्सिलोनालाई हराउँदै एट्लेटिको शीर्ष स्थानमा

आइतवार , पौष ७, २०८१

काठमाडौं । बार्सिलोनालाई २-१ ले हराउँदै एट्लेटिको म्याड्रिड स्पेनिस ला लिगाको अङ्क तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।

अन्तिम समयमा वैकल्पिक खेलाडी अलेक्जेन्डर सोर्लोथले गरेको गोलमा ट्लेटिकोले बार्सिलोनालाई पराजित गरेको हो ।

एट्लेटिकोको जितमा मार्क रोड्रिगो डो पाउस र सोर्लोथले गोल गरे । बार्सिलोनाका पेड्रोले एक गोल गरे ।
प्रतियोगितामा एट्लेटिकाको यो लगातार १२ औं जित हो ।

यस जितले एट्लेटिको शीर्ष स्थानसहित वर्षको अन्त्य गर्न सफल भएको छ। १८ खेलमा एट्लेटिकोको ४१ तथा १९ खेलमा बार्सिलोनाको ३८ अङ्क छ।

तेस्रो स्थानमा रहेको रियल म्याड्रिडको १७ खेलमा ३७ अङ्क छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077