Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एम्बाप्पेको सानदार गोलमा रियलको जित

एम्बाप्पेको सानदार गोलमा रियलको जित

सोमवार , पौष ८, २०८१

काठमाडौं । स्पेनिस ला लिगामा रियल म्याड्रिडले सेभियालाई पराजित गरेको छ ।

आइतबार राती भएको खेलमा रियल म्याड्रिडले सेभियालाई ४-२ ले पराजित गरेको हो ।

केलिएन एम्बाप्पे र फ्रेड्रिको भाल्भार्डेले लामो दुरीबाट गरेको प्रहार गोलमा परिणत भयो ।

यसैगरी राड्रिगोले पनि पहिलो हाफमा नै गोल गरे। दोस्रो हाफमा रियलका लागि ब्राहिम डियाजले गोल गरे । यस्तै सेभियाका इराक रोमेरो र ब्राहिम डियाजले गोल गरे ।

जितपछि एक खेल कम खेलेको रियलले एट्लेटिको म्याड्रिडलाई पछि पार्दै अङ्क तालिकामा दोस्रो स्थानमा उक्लेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077