Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

रास्वपाको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा

रास्वपाको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा

शुक्रवार , पौष १२, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै छ ।

वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो । बैठक आज दिउँसो ३ बजे बस्नेछ ।

बैठकमा समसामयिक राजनीतिक र केन्द्रीय विभागमा मनोनयनबारे छलफल हुनेछ ।

साथै, आगामी केन्द्रीय समितिको बैठकको तयारीका बारेमा पनि छलफल गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077