Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

कला, संस्कृति, सम्पदा र इतिहासको अभिलेखीकरण गर्न जरुरी : उपसभामुख राना

कला, संस्कृति, सम्पदा र इतिहासको अभिलेखीकरण गर्न जरुरी : उपसभामुख राना

सोमवार , पौष १५, २०८१

काठमाडौं । उपसभामुख इन्दिरा राना मगरले नेपाली कला, संस्कृति, सम्पदा र इतिहासको संरक्षण तथा अभिलेखीकरण गर्न जरुरी रहेको बताएकी छन् ।

काठमाडौंको नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा सोमबार भएको सिसी कला प्रदर्शनीको उद्घाटन गर्दै उपसभामुख रानाले यस्तो बताएकी हुन् ।

नेपालमा व्यवस्थित अभिलेख नभएको र भएका अभिलेख पनि व्यक्तिले संरक्षण गरेर राखेको पाइएको उल्लेख गर्दै उनले राज्यले नै कला, संस्कृति र इतिहास संरक्षण गर्न आवश्यक देखिएको जिकिर गरिन् ।

उनले सिसीभित्र नेपालका सुन्दर इतिहास, कला संस्कृति, सम्पदा उतारिनु अनुकरणीय काम भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077