Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

कांग्रेसको महाधिवेशन समयमै हुन्छ : गगन थापा

कांग्रेसको महाधिवेशन समयमै हुन्छ : गगन थापा

मंगलवार , पौष १६, २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समयमै पार्टीको महाधिवेशन हुने बताएका छन् ।

महामन्त्री थापाले महाधिवेशन हुन्छ कि हुँदैन भनेर रुवाबासी नगर्न आग्रह गरेका हुन्।

प्रतिबन्धित कालमा महाधिवेशन गरेको पार्टीले अहिले समयमै महाधिवेशन गर्ने भएकोले ढुक्क हुन उनले आग्रह गरे।

पार्टीभित्र कसैलाई महाधिवेशनका पक्षधर र कसैलाई महाधिवेशन नगर्ने बनाइएको उल्लेख गर्दै थापाले १५ औं महाधिवेशन आनन्दसँग गरिने बताए।

महाधिवेशन पार्टीको नियमित प्रक्रिया भएको पनि उनले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077