Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

सभापति देउवाको काँध गलिसक्यो, अब पद त्याग्नुपर्ने बेला आयो : विश्वप्रकाश शर्मा

सभापति देउवाको काँध गलिसक्यो, अब पद त्याग्नुपर्ने बेला आयो : विश्वप्रकाश शर्मा

मंगलवार , पौष १६, २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको नेतृत्व परिवर्तन गर्नुपर्ने बताएका छन् ।

मंगलबार पूर्वकर्मचारी समाजको कार्यक्रममा बोल्दै शर्माले यस्तो बताएका हुन् ।

उनले सभापति शेरबहादुर देउवाको काँध गलिसकेको भन्दै अर्को व्यक्ति अघि सर्नुपर्ने बताए । तर त्यसका लागि आफैं अघि सर्नुपर्ने उनले प्रष्ट पारेका छन्।

सभापति देउवाले धेरै राम्रा काम गरिसकेको उल्लेख गर्दै महामन्त्री शर्माले अब भने त्याग गर्नुपर्ने बेला आएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077