Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

एमालेको केन्द्रीय कमिटी बैठक च्यासलमा

एमालेको केन्द्रीय कमिटी बैठक च्यासलमा

आइतवार , पौष २१, २०८१

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरू भएको छ।

केन्द्रीय कार्यालय च्यासलमा केन्द्रीय कमिटी बैठक सुरू भएको हो।

बैठकमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित पदाधिकारीहरू र केन्द्रीय सदस्यहरू सहभागी छन्।

केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गर्ने र त्यसमाथि छलफल हुनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077