Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

बंगलादेश उड्न लागेका भारतीय नागरिक एयरगनसहित विमानस्थलबाट पक्राउ

बंगलादेश उड्न लागेका भारतीय नागरिक एयरगनसहित विमानस्थलबाट पक्राउ

बिहिवार , माघ १०, २०८१

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एयरगनसहित एकजना पक्राउ परेका छन् ।

बिहीबार दिउँसो काठमाडौंबाट ढाका उड्न लागेका भारतीय नागरिक ४४ वर्षीय मोहम्मद निजामुद्दिनलाई प्रहरीले एयरगनसहित पक्राउ गरेको हो ।

उनी हिमालयन एयरलाइन्सको जहाजबाट ढाका उड्ने तयारीमा उनी थिए।

पक्राउ परेका निजामुद्दिनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077