Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

रुपन्देही अदालतमा आज पनि उपस्थित हुँदै रवि लामिछाने

रुपन्देही अदालतमा आज पनि उपस्थित हुँदै रवि लामिछाने

शुक्रवार , माघ ११, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने आज पनि जिल्ला अदालत, रुपन्देहीमा उपस्थित हुँदैछन् ।

हिजो अदालतमा लामिछानेविरुद्धको थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएको छ ।

पीडित पक्षको दुई वकिलको बहस भने बाँकी छ, त्यसैले उनी आज पनि उपस्थित हुन लागेका हुन् ।

लामिछाने गत बुधबार पहिलो पटक रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका थिए। त्यसपछि उनी हाजिरी जमानीमा छुटेका थिए ।

अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनलाई बिहीबार उपस्थित हुने सर्तमा पत्नी निकिता पौडेल र कानून व्यवसायीको जिम्मामा छाडेका थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077