Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

१७ एसपीको काज सरुवा , पर्सामा गौतम मिश्र

१७ एसपीको काज सरुवा , पर्सामा गौतम मिश्र

शुक्रवार , माघ ११, २०८१

काठमाडौं। प्रहरी प्रधान कार्यालयले १७ जना प्रहरी उपरिक्षक (एसपी) को काज सरुवा गरेको छ ।

सरुवा अनुसार केही जिल्लाका एसपी फेरिएका छन्।  दुई  महिनाअघि मात्र चितवन गएका गौतम मिश्रलाई पर्सा पठाइएको छ ।

चितवनमा राजन लिम्बुको सरुवा भएको छ।

बारामा सन्तोष तामाङ, इलाममा एकनारायण कोइराला, नुवाकोटमा दुर्गाराज रेग्मी र सिन्धुपाल्चोकमा रामेश्वर कार्कीको सरुवा भएको छ।

यस्तो छ सुची,क्लिक गर्नुहोस्

१७ एसपीको काज सरुवा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077