काठमाडौं । शुक्रबार बेलुका भएको डीएसपी बढुवामा विभिन्न कार्यालयका इन्चार्ज पनि परेका छन् ।
महाराजगञ्ज वृत्तका रबिन्द्रनाथ पौडेल, जनसेवाका रुकेश तन्डुकार बढुवामा परेका छन्।
त्यस्तै, दोलखाका युवराज खड्का तथा इप्रका दमकका निशान थापा परेका छन् ।
बढुवामा सिनियर ब्याचबाट ७ सात जना छुट्दा जुनियर ब्याचका १० जना परेका छन् ।
सिनियर छुटेपछि केही डीएसपीहरुले सामाजिक सञ्जालमार्फत नै असन्तुष्टि जनाएका छन्।