Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

सशस्त्रका ९० एसपीको सरुवा, को-कहाँ पुगे ? [सूचीसहित]

सशस्त्रका ९० एसपीको सरुवा, को-कहाँ पुगे ? [सूचीसहित]

शनिवार , माघ १२, २०८१

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले एकैपटक ९० सशस्त्र प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ ।

सशस्त्र प्रहरी महानिरीक्षकको शुक्रबारको निर्णय अनुसार उनीहरुको सरुवा गरिएको हो ।

प्रशासनिक दृष्टिकोण एवं आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकाले फागुन १ गतेदेखि हाल सरुवा गरिएको कार्यालयबाट तलब भत्ता तथा राशन पाउने गरी एसपीहरुको सरुवा गरिएको सशस्त्र मुख्यालयले जनाएको छ ।

यस्तो छ विवरण–

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077