Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

हिउँदे अधिवेशनबारे छलफल गर्न एमाले संसदीय दलको बैठक बस्दै

हिउँदे अधिवेशनबारे छलफल गर्न एमाले संसदीय दलको बैठक बस्दै

मंगलवार , माघ १५, २०८१

काठमाडौं । सत्तारूढ नेकपा एमाले संसदीय दलको बैठक बस्दैछ ।

एमाले संसदीय दलको बैठक मंगलबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्न लागेको हो।

आसन्न संसद्को हिउँदे अधिवेशनबारे छलफल गर्न संसदीय दलको बैठक बस्न लागेको बताइएको छ । आजको बैठकमा आगामी अधिवेशनलाई प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ।

एमालेले सरकारले जारी गरेको अध्यादेशको प्रतिरक्षा गर्ने गरी तयारी गर्न संसदहरूलाई निर्देशन दिने तयारी गरेको छ।

संसदको हिउँदे अधिवेशन यही माघ १८ गतेबाट सुरू हुँदैछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077